Skip to content
Prabhu

ग्रीन डेभलपमेन्टको सञ्चालकमा प्रज्वल श्रेष्ठ नियुक्त

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालक पदमा प्रज्वल श्रेष्ठ नियुक्त भएका छन् । 

बैंकको बुधबार बसेको १०५ औं सञ्चालक समितिको बैठकको निर्णयअनुसार सञ्चालक पदमा श्रेष्ठ नियुक्त भएका हुन्।

आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्ने गरी बाँकी कार्यकालका लागि श्रेष्ठ नियुक्त भएका हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal