Skip to content
Prabhu

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं  । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा छिमेक लघुवित्त वित्तीय संस्था र युनिभर्सल पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । 

छिमेकको १४ लाख १७ हजार ७०१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यस संस्थाले सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

 त्यसैगरी, युनिभर्सल पावरको १७ लाख ९५ हजार ७९९.२५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal