काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९३ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा कायम भएको छ ।
बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६७ रुपैयाँ ७० पैसा छ भने बिक्रीदर १६८ रुपैयाँ ४६ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५० रुपैयाँ ४२ पैसा छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६८ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९८ रुपैयाँ कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९७ पैसा कायम छ ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ८० पैसा र बिक्रीदर ८ रुपैयाँ ८४ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८ रुपैयाँ ४६ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ २८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४४ पैसा कायम छ ।
त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४५ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३ रुपैयाँ ७१ पैसा कायम छ ।
यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३६ रुपैयाँ १९ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १४ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२ रुपैयाँ ८५ पैसा कायम छ ।
डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३६ पैसा, हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६ रुपैयाँ ९९ पैसा कायम छ । कुवेती दिनारको एकको खरिदलर ४३० रुपैयाँ २० पैसा र बिक्रीदर ४३२ रुपैयाँ १५ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६१ पैसा कायम छ ।
प्रतिक्रिया दिनुहोस्