Skip to content
Prabhu

सिटिजन्स बैंकको ४० हजार २३७ कित्ता सेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स् बैंकले संस्थापक सेयर सर्वसाधारणका लागि  ४० हजार २ सय कित्ता सेयर  बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको ४० हजार २ सय ३७ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयरको बिक्री मूल्य प्रतिकित्ता १ सय ५ रुपैयाँ रहेको छ ।

सेयर खरिद गर्न संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी वा संस्थाले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय नारायणहिटी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal