Skip to content
Prabhu

धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालको नयाँ कार्यसमिति ढकालको नेतृत्वमा चयन

काठमाडौ । धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाल (डिब्यान) प्रथम वार्षिक साधारणसभाबाट ४ वर्षका लागि नयाँ कार्यसमिति चयन भएको छ । काठमाडौंमा सम्पन्न संघको प्रथम साधारणसभाबाट अध्यक्ष सागर ढकालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सोमबार सर्वसम्मत चयन भएको हो । 

अर्घाखाँची सिमेन्ट
Hyundai

प्रथम साधारणसभाबाट अध्यक्षमा सागर ढकाल, वरिष्ठ उपाध्यक्षमा अञ्जीव तुलाधर, उपाध्यक्षमा अतित लाल श्रेष्ठ, महासचिवमा कृष्ण गिरी कोषाध्यक्षमा सुमन कुमार मल्ल, सदस्यमा अधिवक्ता विष्णु गिरीलगायत आठ जना सदस्य निर्वाचित भएका छन् । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्