काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । चैत १९ देखि लागू हुने गरेर निगमले पेट्रोलको मूल्य लिटरमा ४ रुपैयाँले बढाएको हो ।
नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोल १७५ रुपैयाँ पर्ने छ ।
निगमले पेट्रोलको मूल्य बढाएपनि डिजेल,मट्टितेल र खाना पकाउने ग्यासको भने मूल्य बढाएको छैन ।
प्रतिक्रिया दिनुहोस्