Skip to content

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेको भन्दै कांग्रेसले गर्‍यो संसद् अवरोध

nabil bank

काठमाडौं । सहकारीपीडितका विषयमा संसदीय छानबिन समिति नबनाएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले  संसद् अवरोध गरेको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ नेपाली कांग्रेसले आफ्नो संसदीय दलको निर्णय सुनाउँदै सरकारले प्रमुख प्रतिपक्षी दलले उठाएको गम्भीर विषय सम्बोधन नगरेर गलाउने रणनीति लिएको भन्दै आजदेखि संसद् नचल्ने जानकारी गराएको हो । 

नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले कांग्रेसको धारणा राखेकी थिइन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi