सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त लगानी न्यूज २ बैशाख २०८१, आईतवार १३:२२April 14, 2024 काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले स्वतन्त्र सञ्चालकमा हसना शर्मालाई नियुक्ति गरेको छ । कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको निर्णयअनुसार रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा हसना शर्मालाई चार वर्षको लागि नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्