Skip to content
Prabhu

सम्पत्ति शुद्धीकरणको मुद्दामा गुरुप्रसाद न्यौपानेलाई १ वर्ष कैद तथा ४ करोड जरिवाना

nabil

काठमाडौं । सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका व्यवसायी गुरुप्रसाद न्यौपानेलाई १ वर्ष कैद र ४ करोडको जरिवाना हुने भएको छ ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलाशले न्यौपानेलाई १ वर्ष कैद र ३ करोड ९८ लाख जरिवाना सुनाएको हो ।

कम्पनीको भित्री सूचनाको आधारमा सेयर खरिदबिक्री गरेर गैरकानुनी लाभ लिएको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले न्यौपाने विरुद्ध मुद्दा दायर गरेको थियो । सेयर कारोबारमा भित्री सूचना लिएर कारोबार गरेको आधारमा दोषी ठहर भएर जेल जाने न्यौपाने पहिले व्यवसायी हुन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal