Skip to content

पेट्रोल र डिजेलको मूल्य ३ रुपैयाँले बढ्यो

nabil bank

 

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाएको छ ।

 

मंगलबारदेखि लागू हुने गरेर निगमले पेट्रोल र डिजेल तथा मट्तिेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाएको हो ।

बढेको मूल्य अनुसार पेट्रोल काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १७५ र डिजेल १५८ रुपैयाँ पर्ने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime