Skip to content
Prabhu

आईएमई लाइफ इन्स्योरेन्सले गर्‍यो चैत महिनामा १ करोड २६ लाख दाबी भुक्तानी 

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चैत महिनामा १ करोड १५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
कम्पनीका अनुसार चैत महिनामा  १ करोड २६ लाख ६३ हजार ५ सय रूपैयाँ दाबी भुक्तानी गरेको हो । चैत महिनामा मात्रै कम्पनीलेले साना ठूला गरी कूल २८ वटा बीमा दाबी फर्छ्यौट गरेको जनाएको छ ।
जसमा ९ वटा कन्भेस्नल पोलिसीको दाबी भुक्तानी छ । यसमा कम्पनीले १८ लाख ९१ हजार भुक्तानी गरेको छ । ७ वटा बैदेशिक रोजगारी पोलिसीमा ८० लाख ५० हजार भु क्तानी गरेको छ । १२ वटा टर्म पोलिसी अन्तर्गत २७ लाख २२ हजार भुक्तानी गरेको छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal