Skip to content
Prabhu

निर्धन उत्थान लघुवित्तको सीईओमा दहाल नियुक्त

 

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्याकारी अधिकृत (सिईओ) मा मुकेश दहाललाई नियुक्ति गरेको छ ।

कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार रिक्त रहेको सीईओ पदमा मुकेश दहाललाई नियुक्त गरेको हो ।

दहाललाई वैशाख ४ गतेदेखि लागू हुने गरी २०८३ वैशाख ३ गतेसम्म २ वर्षका लागि नियुक्त गरेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal