Skip to content
Prabhu

आइएमई लाइफले १ महिनामा गर्‍यो १ करोड २६ लाख बढी दाबी भुक्तानी

 

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले १ महिनामा १ करोड २६ लाख बढी रकम दाबी भुक्तानी गरेको छ । उक्त कम्पनीले चैत महिनामा कुल रकम १ करोड २६ लाख ६३ हजार ५ सय बराबरको दाबी भुक्तानी गरेको हो ।

उक्त दाबी रकममा २८ वटा बिमालेख रहेको कम्पनीले जानकारी दिएको छ । दाबी परेको छोटो समयमा ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्ने कम्पनीको मुख्य उद्देश्य हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal