Skip to content
Prabhu

इन्फिनिटी लघुवित्तको ६० हजार ५० कित्ता सेयर बिक्रीमा

 

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको ६० हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको छ।

सो सेयरको बिक्री मूल्य भने तोकेको छैनन् । सेयर खरिद गर्ने इच्छुक संस्थापक सेयरधनी वा सर्वसाधारणहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय गैंडाकोट २ नवलपरासीमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal