Skip to content
Prabhu

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड,गतवर्षको भन्दा घट्यो

 

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षमा १ अर्ब ८१ करोड नाफा गरेको छ । गतवर्ष चैत मसान्तमा बैंकले १ अर्ब ९५ करोड नाफा गरेको थियो ।

बैंकको खराब कर्जा बढेको कारण नाफा घटेको हो । चालु आर्थिक वर्षको चैत मसान्तमा बैंकको खराब कर्जा ४.८१ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष ३.४८ प्रतिशत थियो थियो । बैंकसँग सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा १६ करोड रहेको छ ।

चैत मसान्तसम्म बैंकले २ खर्ब ७८ अर्ब निक्षेप संकलन गरेर २ खर्ब २९ अर्ब कर्जा दिएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal