हिमालयन रिको सेयर खरिदबिक्रीः सुलभ अग्रवाल र मुकुन्द तिमिल्सिनाबीच लेनदेनमा २८ करोडको विवाद

काठमाडौं । हिमालयन रि इस्योरेन्सको सेयर खरिदबिक्रीको विषयमा दुई व्यवसायी सुलभ अग्रवाल र मुकुन्द तिमिल्सनाबीच विवाद भएको छ । हिमालयन रिइस्योरेन्सको सेयर खरिदको लागि सुलभ अग्रवाललाई ३४ करोड ८० लाख रुपैयाँ बुझाएपनि सो अनुसारको सेयर नपाएको आरोप मुकुन्द तिमिल्सिनाको छ । ३४ करोड ८० लाख रुपैयाँको हिसाबले हिमालयन रिमा ३४ लाख ८० हजार कित्ता सेयर … Continue reading हिमालयन रिको सेयर खरिदबिक्रीः सुलभ अग्रवाल र मुकुन्द तिमिल्सिनाबीच लेनदेनमा २८ करोडको विवाद