Skip to content
Prabhu

९ महिनाको व्यापार: आयात निर्यात दुबै घट्यो, ११ खर्ब ६७ अर्बको आयात

 

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा आयात र निर्यात दुबै घटेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ११ खर्ब ६७ अर्ब बराबरको आयात भएको छ ।

गतवर्ष १२ खर्ब १ अर्ब बराबरको आयात भएको थियो । निर्यात चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ खर्ब १३ अर्ब रुपैयाँको भएको छ । गतवर्ष चैत मसान्तसम्म १ खर्ब १८ अर्बको आयात भएको थियो ।
२ वर्ष अगाडि आयात १४ खर्ब ६६ अर्ब थियो भने निर्यात १ खर्ब ६० अर्बको भएको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal