Skip to content
Prabhu

हिमालयन बैंकमा अशोक राणाको कार्यकाल थप

nabil

 

काठमाडौं । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाको कार्यकाल थप भएको छ ।

बैंकको सञ्चालक समितिको बैठकले राणाको एक कार्यकाल थप गर्ने निर्णय गरेको हो ।

अशोक राणा पछिल्लो एक दशकभन्दा बढी समयदेखि बैंकको सीईओको रुपमा कार्यरत रहेका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal