काठमाडौं । आइएमई व्यतित बीमालेख पूनर्जागरण गर्दा ५० प्रतिशत छुट दिने भएको छ ।
कम्पनीले व्यतीत भएका बीमालेख नवीकरण गर्दा त्यसमा लाग्ने ब्याजमा ५० प्रतिशत छुट दिने जनाएको छ । योजना अन्तर्गत बैशाख २७ सम्म छुट पाइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्