Skip to content
Prabhu

विभिन्न कम्पनी कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न कम्पनीलाई कालोसूचीमा राखेको छ ।
विभिन्न सार्वजनिक निकायहरुबाट लेखि आए बमोजिम कार्यालयले वैशाख १० गतेको निर्णयअनुसार विभिन्न निर्माण व्यवसायी, आपूर्तिकर्ताहरुलाई निश्चित अवधिका लागि कालोसूचीमा राखिएको जनाएको छ । कालोसूचीमा राखिएको अवधिभर ती कम्पनीले बोलपत्रमा भाग लिन र काम गर्न पाउने छैनन् ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal