Skip to content
Prabhu

साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता

काठमाडौं । साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर हुने सम्झौता भएको छ । यी २ संस्थाबीच मर्जर हुने अन्तिम सझौतामा बुधबार हस्ताक्षर भएको हो ।

साधना लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने र सबैको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेले मर्जरसम्बन्धी अन्तिम सझौतामा हस्ताक्षर गरेका हुन् । यी दुवै संस्थाले १ बराबर १ सेयर स्वाप रेसियोमा मर्जर गर्न लागेका हुन् ।

सबैकोको केन्द्रीय कार्यलय गोर्खाको हरमटारीमा रहेको छ भने साधनाको केन्द्रीय कार्यलय तनहुँको डुम्रेमा रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal