Skip to content
Prabhu

कुन देशको मुद्रा आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६६ रुपैयाँ ५१ पैसा छ भने बिक्रीदर १६७ रुपैयाँ २६ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४५ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६३ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८८ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९८ रुपैयाँ २० पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ८ रुपैयाँ ५३ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १८ रुपैयाँ ४४ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६३ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६० पैसा र बिक्रीदर ३ रुपैयाँ ६२ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा, मलेसियन रिङगेट एकको खरिददर २७ रुपैयाँ ९१ पैसा र बिक्रीदर २८ रुपैयाँ ०३पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३६७ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २१ पैसा र बिक्रीदर १२ रुपैयाँ २६ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १८ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ र बिक्रीदर १७ रुपैयाँ ०७ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ४३४ रुपैयाँ २० पैसा तथा बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४६ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal