Skip to content

एलआइसी नेपालले लाभांश नदिने

nabil bank

 

काठमाडौं । गत आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट एलआइसी नेपालले सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको १३२ औं बैठकको निर्णयअनुसार सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले सोहीबमोजिम स्वीकृतिको लागि नियामक नेपाल बिमा प्राधिकरणमा पेस गर्ने निर्णय पनि गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime