Skip to content

सामसङ ग्यालेक्सी एम५५ ५जी सार्वजनिक, मूल्य कति ?

nabil bank

 

काठमाडौं । सामसङले नेपालमा ग्यालेक्सी एम५५ ५जी सार्वजनिक गरेको छ । उक्त फोनमा सेगमेन्टकै लिडिङ सुपर एमोलेड प्लस डिस्प्ले, पावरफुल प्रोसेसर र स्टाइलिश डिजाइनको विशेषताहरू रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो फोनको ८र२५६जीबी संस्करणको ४८ हजार ९ सय ९९ रुपैयाँ र १२र२५६ जीबी संस्करणको ५३ हजार ९ सय ९९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इस्न्टा फाइनान्स सेवाको पनि उपलब्ध हुने जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime