Skip to content
Prabhu

चालु आर्थिक वर्षमा ३.८७ प्रतिशत आर्थिक वृद्धिदर हुने, अर्थतन्त्रको आकार ५७ खर्ब ४० अर्ब पुग्ने

काठमाडौं । चालु आर्थिक वर्षमा ३.८७ प्रतिशत आर्थिक वृद्धिदर हुने भएको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षको वार्षिक लेखा तथ्यांक विववरण सार्वजनिक गर्दै ३.८७ प्रतिशत आर्थिक वृद्धिदर हुने जनाएको हो । सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको थियो ।

चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर ३।०५ प्रतिशत र गैर कृषि क्षेत्रको ३।७५ प्रतिशतले हुनेछ । अर्थतन्त्रको आकार ५७ खर्ब ४० अर्ब पुगेको कार्यालयले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal