Skip to content
Prabhu

१ वर्षमा नेपालीको आम्दानी ६८ सय रुपैयाँले बढ्यो, वर्षको आम्दानी १ लाख ९३ हजार

काठमाडौं । १ वर्षमा नेपालीको आम्दानी ६८ सय रुपैयाँले बढेको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांक अनुसार नेपालीहरुको औसत आम्दानी १ हजार ४५६ अमेरिकी डलर पुग्ने छ ।

गतवर्ष १ हजार ४०५ अमेरिकी डलर रहेको थियो । १ वर्षमा नेपालीको आम्दानी ५१ अमेरिकी डलरले बढेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal