Skip to content

महिला लघुवित्तको कम्पनी सचिवमा ओली नियुक्त

nabil bank

 

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी सचिवमा दिवसराज ओलीलाई नियुक्ति गरेको छ ।

कम्पनीको वैशाख २० गते बसेको ७६ औं सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनी सचिवमा संस्थाको नायव प्रमुख कार्याकारी अधिकृत दिवसराज ओलीलाई नियुक्त गरेको हो ।

कम्पनीले वैशाख २१ गते शुक्रबारबाटै लागू हुने गरी ओलीलाई नियुक्त गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime