Skip to content
Prabhu

सोमबार सुनको मूल्य २ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

 

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, तेवाजी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँ रहेको छ । अघिल्लो तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले बढेको हो ।

त्यस्तै, सोमबार चाँदी २० रुपैयाँले बढेको हो । आज चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ६० रुपैयाँ रहेको छ । अघिल्लो दिन चाँदी १ हजार ६ सय ४० रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदी २० रुपैयाँले बढेको हो ।अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ३०८ दशमलव ९३ डलरमा कारोबार भइरहेको छ

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal