Skip to content
Prabhu

भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्यूआरमार्फत अन्तरदेशीय भुक्तानी गर्नसक्ने

nabil

काठमाडौं । सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रालिसँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ ।

यस सहकार्यअन्तर्गत, भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र युपीआईमार्फत फोनपे नेटवर्कअन्तर्गतका क्युआर कोड स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस सहकार्यबाट नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुले नेपालमा सुरक्षित र सुनिश्चित डिजिटल माध्यमबाट झन्झटमुक्त भुक्तानीको अनुभव प्राप्त गर्न सकिने बैंकले बताएको छ ।

सानिमा बैंकका देशका सातै प्रदेशमा १ सय ३३ कार्यालय तथा १ सय २४ वटा एटिएम सञ्जाल छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal