Skip to content
Prabhu

राष्ट्रपतिद्वारा आर्थिकविज्ञ डा. नेपालको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा. चिरञ्जीवी नेपालले दिएको राजीनामा स्वीस्कृत गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारीगरी डा. नेपालले दिएको राजीनामा राष्ट्रपतिले स्वीस्कृत गरेको जानकारी दिएका हुन् ।

‘राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा. चिरञ्जीवी नेपालले दिएको राजीनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गरेका छन् । साथै, राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्याएको सेवाका लागि धन्यवादसमेत दिनुभएको छ’, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal