Skip to content

६० जना सहसचिवको सरुवा, यस्तो छ सूची

nabil bank

 

काठमाडौं । सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैशाख २७ मा बसेको बैठकले ६० जना सहसचिवलाई सरुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रालय,विभाग तथा प्रदेश तथा विभिन्न संवैधानिक निकायमा रहेका सहसचिवको सरुवा सरकारले गरेको हो ।

सरुवाको सूची

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime