Skip to content
Prabhu

राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको निर्णय

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय नेपाली कांग्रेसले गरेको छ ।

कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने त्यसपछिका कार्यक्रममा भने संसद्मा अवरोध जारी गर्ने निर्णय गरेको हो ।

कांग्रेसले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारीको अनियमिताको विषयमा छानबिन समिति गठन गर्न माग राख्दै आएको छ । संसदीय समिति गठन नभएमा संसद् चल्न नदिने निर्णय कांग्रेसले गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal