काठमाडौं । सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैशाख २७ मा बसेको बैठकले ६० जना सहसचिवलाई सरुवा गर्ने निर्णय गरेको हो ।
मन्त्रालय,विभाग तथा प्रदेश तथा विभिन्न संवैधानिक निकायमा रहेका सहसचिवको सरुवा सरकारले गरेको हो ।
सरुवाको सूची
प्रतिक्रिया दिनुहोस्