Skip to content

गृहमन्त्रीको विरोधमा प्रतिनिधिसभामा कांग्रेसको नाराबाजी

nabil bank

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी अनियमितामा मुछिएको विषयमा संसदीय छानबिन गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ ।

दलहरुबीच संसदीय छानबिनमा सहमति जुटेको छैन । कांग्रेसले संसदीय मर्यादा काम राख्नुपर्ने,सहकारी ठगीमा आरोपीलाई कारवाही गर्नुपर्ने माग राखेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime