Skip to content
Prabhu

प्रभु महालक्ष्मी लाइफको ३ लाख ५५ हजार कित्ता सेयर बिक्रीमा

 

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्ले ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ५५ हजार ५ सय कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक सेयरधनी भानुभक्त ढकालको नाममा रहेको १ लाख कित्ता, प्रभु म्यानेजमेण्ट प्रालिको ५ हजार ५ सय कित्ता र मोहनलाल अग्रवालको नाममा रहेको २ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएका छन् ।

सो सेयर खरिदको लागि जोकोहि व्यक्ति वा संस्था, कम्पनीहरुले सूचना प्रकाशन भएको ७ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा आवेदन पेस गर्ने सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal