Skip to content
Prabhu

प्रतिनिधिसभाको बैठक स्थगित, सभामुखले समय दिएपनि बोल्न पाएनन् गृहमन्त्री रवि लामिछाने

 

काठमाडौं । प्रतिनिसभाको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदन अवरोध गरेपनि सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएका थिए ।

लामिछानेलाई बोल्ने समय दिएपछि केही समय सदन झडप नै हुने स्थिति देखिएको थियो । त्यसपछि सभामुख घिमिरेले जेठ ४ गतेसम्मको लागि बैठक स्थगित गरेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal