काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार समात घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।
कम्पनीले ५.४२२२ प्रतिशत बोनस बापतको २ लाख १३ हजार ७ सय २० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
अब कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्