Skip to content
Prabhu

गृहमन्त्रीलाई काठमाडौं मेयरको चुनौतीः भ्रष्टलाई नसमाउने सरकारले चालकलाई समायो,सिंहदरबारको फोहर नउठाउने

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह(बालेन)ले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् ।

रविको नाम उल्लेख नगरी मेयर बालेनले भ्रष्टलाई समाउन नसकेको सरकारले फोहर बोक्ने टिप्पर चालकलाई समाएको जानकारी दिए ।

उनले सामाजिक सञ्जालमा भनेका छन्,“ भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले ।
जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन ।”

को को जुध्न आउने हो , आए हुन्छ , कसैलाई बाकिँ छोडिदैन !

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal