Skip to content
Prabhu

सन नेपाल लाइफको लेखापरीक्षकमा केपी आर

 

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले केपी आर एसोसियट्स, चार्टड एकाउण्टेण्ट्सलाई लेखापरीक्षक नियुक्त गरेको हो ।

कम्पनीको जेठ ९ गते सम्पन्न सातौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणको लागि सो लेखापरीक्षकलाई नियुक्त गरेको जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal