Skip to content

माइतीघरमा सहकारी बचत संरक्षम अभियानको धर्ना

nabil bank

 

काठमाडौं । काठमाडौंको माइतीघरमा सहकारी बचतकर्ता संरक्षण अभियानले आन्दोलन सुरु गरेको छ । अभियानले सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएसम्म माइतीघर मण्डलाबाट शान्तिपूर्ण अनिश्चितकालीन धर्ना तथा रिले अनशन प्रदर्शन सुरु गरेका छन् ।

सहकारी संस्थाहरुबाट ठगीमा परेका बचतकर्तासँग २ पटक सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै उनीहरुले तेस्रो पटक आन्दोलन सुरु गरेका हुन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime