Skip to content
Prabhu

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ६८ हजार बढी संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा भएको सेयर बिक्री गर्न लागेका छन् । बैंकले संस्थापकको नाममा रहेको १ लाख ६८ हजार १९१ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

जसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्