Skip to content
Prabhu

सुनको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

 

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ स्थिर रहेको छ । शुक्रबार १ हजार ८ सय रुपैयाँले घटेको सुनको मूल्य सोही दिनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएरहेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुन १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ शुक्रबार पनि १ हजार ८ सय ५५ रुपैयाँमा नै कारोबार भएको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal