Skip to content
Prabhu

विन्ध्यबासिनी हाइड्रोको कम्पनी सचिवमा कुशल सुन्दर श्रेष्ठ नियुक्त

 

काठमाडौं । विन्ध्यबासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको कम्पनी सचिवमा कुशल सुन्दर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको यस अघिका कम्पनी सचिव जनार्दन अर्यालको अर्यालको राजीनामा स्वीकृत गर्दै श्रेष्ठलाई नयाँ कम्पनी सचिवका रुपमा नियुक्त गरेको हो ।

त्यस्तै कम्पनीले सञ्चालक भरतबहादुर पाण्डेले दिएको राजीनामा पनि स्वीकृत गरेको जनाएको छ । उनको रिक्त स्थानमा बाँकी समयका लागि कानुनबमोजिम सञ्चालक नियुक्त गरेर आर्थिक वर्ष २०८०/८१ को साधारणसभाले अनुमोदन गराउने निर्णय भएको जनाइएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal