Skip to content
Prabhu

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । सेयर बजारमा दिउसो २ बजेसम्मको अवधिको कारोबार समयमा यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

कम्पनीको सेयर मूल्य ७२ रुपैयाँले घटेर ६४८ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको कारोबार बन्द हुदाको भन्दा १० प्रतिशतले कमी हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal