Skip to content
Prabhu

थ्रीस्टार हाइड्रो पावरको अध्यक्षमा आङ ङिमा शेर्पा

 

काठमाडौं । थ्रिस्टार हाइड्रो पावरको अध्यक्षमा आङ ङिमा शेर्पा चयन भएका छन् । आइतबार बसेको सञ्चालक समितिको बैंठकले शेर्पालाई अध्यक्षमा चयन भएको हो ।

कम्पनीको रिक्त अध्यक्षमा उनलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal