Skip to content
Prabhu

कैलाश सिरोहियालाई थप ३ दिन थुनामा राख्न अनुमति

काठमाडौं। जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन थुनामा राख्न अनुमति दिएको छ ।

नागरिकता नम्बरको विषयमा गृहमन्त्री रवि लामिछानेको योजनामा सिरोहिया पक्राउ परेका हुन् ।

नागरिकता विवादमा उनलाई गत मंगलबार काठमाडौँ पक्राउ गरिएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal