Skip to content

अनिवार्य आइपीओ जारी गर्नुपर्ने नीति ल्याइने, नेप्सेको पुनसंरचना हुने

nabil bank

 

काठमाडौं । सरकारले निश्चित पुँजीभन्दा बढी भएका कम्पनीलाई अनिवार्य सार्वजनिक निष्कासन(आइपीओ) जारी गर्नुपर्ने व्यवस्था ल्याउने भएको छ ।

विगतमा पनि यस्तै कार्यक्रम ल्याउने भनिएपनि कार्यान्वयन भएको थिएन ।

सरकारले पुँजी बजारलाई लगानीकर्तालाई  स्टक एक्सञेच्ज संरचनान्तमक सुधार गर्ने र निश्चित रकमभन्दा बढी पुँजी भएकालाई अनिवार्य आइपीओ ल्याउनुपर्ने व्यवस्था ल्याउने घोषणा गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime