Skip to content

अर्थमन्त्रीले बजेट बोक्ने झोला परिवर्तन, छैन कालो सुटकेश

nabil bank

काठमाडौं । अर्थमन्त्रीले बजेट सार्वजनिक गर्नु अगाडि राख्ने सुटकेश परिवर्तन भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले यो पटक कालो सुटकेशमा बजेटलाई नराखेर सदनमा बजेट सार्वजनिक गर्ने छन् ।

ढाकाले कभर गरिएको अल्लोबाट बनेको कपडाको झोलामा बजेट राखिएको छ ।

नेपालमा बनेको झोलामा बजेट राखेर अर्थमन्त्रीले सार्वजनिक गर्ने तयारी गरेका हुन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime