Skip to content

आगामी आव आर्थिक सुधारको वर्ष

nabil bank

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षलाईं आर्थिक सुधारको वर्ष घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आर्थिक सुधारको वर्ष घोषणा गरेका हुन् ।

निजी क्षेत्रमा आत्मविश्वास बढ्दै गएको र आर्थिक सुधारको संकेत देखिँदै गएको मन्त्री पुनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime