Skip to content

आलु, प्याज, स्याउमा लागेको कर खारेज

nabil bank

 

काठमाडौं । सरकारले तरकारी तथा फलफूलमा लागेको कर खारेज गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण कार्यक्रममा आलु, प्याज र स्याउमा लगाएको कर खारेज गरिएको बताएका हुन् ।

यसले स्थानीय उत्पादनमा सहयोग पुग्ने अर्थमन्त्री पुनको विश्वास छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime